अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोभिड–१९ सङ्क्रमण


१५ मंसिर २०७९, बिहीबार १७:४५ मा प्रकाशित

झापा । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन् । ७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गरेको तर घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताए ।

Advertisement

खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उहाँले आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here