गजल


२९ भाद्र २०७९, बुधबार १५:१३ मा प्रकाशित

आधा रातमा सम्झिन्छु तिमीलाई सिरानी भिजाएर
तिमी गयौं मलाई छोडी यो मन रुवाएर ।

Advertisement

ओल्टे कोल्टे फेरी रहन्छु रातै भगाएर
तिमी फुलेउँ अर्कै दिलमा मलाई सताएर ।

जती जोड्छु उती टुट्छ मुटु मेरो भए लिलामी
दुनियाँको सामु म त भएँ सारै बद्नामी ।

झुटो बाँचा खाई याता राख्यौं मलाई कुराएर
तिमी गएउँ मलाई छाडी यो मन रुवाएर ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here