क्रोएसिया र अर्मेनिया बीचकाे खेल बराबरीमा रोकियो


१९ जेष्ठ २०७८, बुधबार १०:२७ मा प्रकाशित

झापा । १० जेष्ठ ।। बिस ।।
क्रोएयियामा मंगलबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा खेल बराबरीमा टुंगिएको छ ।
अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा क्रोएसियाले अर्मेनियासँग १–१ गोलको बराबरी खेलेको हो ।

Advertisement

क्रोएसियाका इभान पेरिसिसले खेलको २४औं मिनेटमा गोल गर्दा अर्मेनियाका वेमार अंगुलोले ७२औं मिनेटमा बराबरी गोल फर्काएका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here