बिर्तामोड नगरका गौरबका योजनाको अनुगमन सुरु, नगरप्रमुख सहितको टोलीले गर्यो स्थलगत अनुगम


२७ चैत्र २०८१, बिहीबार १०:२२ मा प्रकाशित

चैत्र २८, झापा ।। बिर्तामोड नगरपालिकाको गौरवका योजनाको नगर प्रमुख सहितको टोलीले अनुगमन सुरु गरेको छ ।
निर्माणधिन बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको बुधवार टोलीले अनुगमन गरेको हो।

Advertisement


विश्व बैंक र शहरी विकास मन्त्रालयका प्रतिनिधि ईन्जिनियर सहित नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत जनप्रतिनिधिहरुको टोलीले कामको प्रगति र अवस्थाको बारेमा स्थलगत जानकारी लिएका छन् ।


–(तस्विर : नगर प्रमुखको सचिवालय)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here