निर्वाचन आयोगले सोध्यो विश्वप्रकाश शर्मालाई स्पष्टीकरण


४ कार्तिक २०७९, शुक्रबार १९:१९ मा प्रकाशित
NC leader Bishwoprakash Sharma during and interview with the kathmandu post at Siddhartha Cottage at Bhobighat, Lalitpur on Wednesday. December 18 2019. PHOTO/SANJOG MANANDHAR

झापा । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ ।

Advertisement

नेपाली काङ्ग्रेसका महामन्त्री शर्मालाई आयोगले शुक्रबार आगलागी पीडितलाई घर निर्माणका लागि रकम वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको हो ।

उम्मेदवारले निर्वाचन आयोगले तोकेको भन्दा फरक गतिविधी गर्नेलाई स्पष्टीकरण सोध्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here