चट्याङले लागेर दुई जनाको मृत्यु


३० असार २०७८, बुधबार १९:४८ मा प्रकाशित

 उदयपुर,असार-३० । उदयपुर त्रियुगा-३ मुसहरी टोल बस्ने दुई जनाको चट्याङले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीया फुल कुमारी सदा र ३९ बर्षीया ललिता सदा रहेकी छन । हिजो अपरान्ह सवा ५ बजे घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा दुबै जनालाई बर्षासँगै आएको चट्याङले लाग्दा उनिहरु बेहोस भएका थिए ।

Advertisement

बेहोस भएका उनिहरुको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा सवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here