करेन्ट लागेर एकको मृत्यु


२६ असार २०७८, शनिबार १०:२६ मा प्रकाशित

झापा,असार,२६ । ईलाम सन्दकपुर-२ घर भई झापा बिर्तामोड-१ बस्दै आएका ३८बर्षीय  आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह सवा ५ बजे अर्जुनधारा स्थित एक घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुस्काउने क्रममा अचानक राईलाई करेन्ट लागी उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here