३ महिनाका लागि नदिजन्य पदार्थ उत्खननमा प्रतिबन्ध, असोज १ गतेबाट खुल्ने


१ असार २०७८, मंगलवार १५:४० मा प्रकाशित

मेचीनगर, १ असार ।। बिस ।। मेचीनगर नगरपालिकाले आफ्नो क्षेत्र भित्रका खोलाबाट आजेदेखि लागु हुने गरी ३ महिनासम्म नदिजन्य पदार्थ उत्खनन् र संकलन गर्न प्रतिबन्ध लगाईएकोे छ ।
नगरपालिकाले सोमबार सूचना जारी गरी असार १ गतेदेखि भदौ महिनासम्म नगरभित्रका खोलाको कुनै पनि स्थानबाट कुनै पनि साधनको प्रयोग गरेर नदिजन्य पदार्थ उत्खनन् र संकलन गर्न प्रतिबन्ध लगाईएकोे हो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here