कोशीको बाढीले उच्च जोखिमको तह नाघ्यो


२७ असार २०७७, शनिबार ०५:१० मा प्रकाशित

असार २७, २०७७ काठमाडौं : सप्तकोशी नदीमा आएको बाढीले उच्च जोखिमको तह पार गरेको छ। तर भारतीय नियन्त्रणमा रहेको ब्यारेजका ५६ मध्ये ३८ वटा ढोका मात्र खोलिएका छन्‌।  अहिले पनि कोशीको सहायक नदी, माथिल्लो तटीय र ब्यारेज क्षेत्रमा अविरल वर्षा भइरहेको छ। शनिबार बिहान ८ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ७५ हजार क्युसेक पुगेको छ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here