नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो


११ असार २०७७, बिहीबार ०५:१३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here