संसदका १२ समितिले आज सभापति पाउँदै


४ बैशाख २०८३, शुक्रबार ०९:५० मा प्रकाशित

बैशाख ४, काठमाडौं ।। संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने भएको छ ।

Advertisement

प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सोही बैठकबाट सभापतिको चयन गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

समितिका सभापतिका निम्ति हिजो मनोनयन दर्ता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here