महिला लिग फुटवलको दोस्रो चरणका खेल आजदेखि हुँदै

0
10

भदौ २०, झापा ।। एन्फा महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुँदैछ । दोस्रो चरणको पहिलो खेलमा आज वाग्मती प्रदेश र कोशी प्रदेश भिड्दैछन् । आजै हुने दोस्रो खेलमा वालिङ नगरपालिकाले कर्णाली प्रदेशसँग खेल्नेछ ।

Advertisement

१० टोली सहभागी महिला लिग फुटबलअन्तरगत पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ४-० ले हराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here