प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता


१२ मंसिर २०८०, मंगलवार १७:१६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

Advertisement

मंगलबार सिंहदरबारमा भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here