ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज


२३ चैत्र २०८२, सोमबार १९:३२ मा प्रकाशित

चैत्र २३, काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

Advertisement

सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । तर परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here