श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित


६ आश्विन २०८१, आईतवार २०:४६ मा प्रकाशित

असोज ७, काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

Advertisement

श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here