यसपालि दशैँको टीकाको साइत ११ बजेर २६ मिनेटमा


६ आश्विन २०८१, आईतवार १०:०३ मा प्रकाशित

झापा-नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । शुक्रबार राति सूचना जारी गर्दै समितिले दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

Advertisement

असोज २६ गते बिहान ११:३६ मिनेटमा दशैंको टीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्किनु उत्तम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here