कविता: सपना विचारमञ्च २६ श्रावण २०८१, शनिबार १०:१३ मा प्रकाशित –जमुना खरेल// Advertisement धेरै मानिसको अधुरो सपनाथोरै रोजगारी बनेको छ ।भावले सकिन्छ भगवन भेट्नसंगीत पुजारी बनेको छ । ।।राष्ट्रको नाममा विश्वले देख्नेसुन्दर फूलबारी बनेको छ ।।।शीतलता दिने मुल बाटोमासाहित्य चौतारी बनेको छ । ===================