एआई २०२७ : मानवतालाई नष्ट गरिदिन सक्छ?


१८ श्रावण २०८२, शनिबार १२:३० मा प्रकाशित

साउन १७, झापा ।।

Advertisement

सन् २०२७ मा आर्टिफिसल इन्टेलिजन्स (एआई) अनियन्त्रित हुने र एक दशकभित्रै मानवता नष्ट हुने कारण बन्न सक्ने भनी एउटा शोधपत्रले गरेको प्रक्षेपणले प्रविधि जगतमा हलचल मच्चाएको छ।

एआई२०२७ भनिने विस्तृत परिदृष्यसहितको उक्त शोधपत्र प्रभावशाली एआई विज्ञहरूको समूहले प्रकाशित गरेको हो र त्यसयता त्यसको सम्भावनाबारे मानिसहरूबीच बहस हुनुका साथै त्यससम्बन्धी कैयौँ भिडिओ भाइरल भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here