‘एक लिटर विषको लाखौँ डलर’: मरुभूमिमा विषालु बिच्छी खोज्दै वैज्ञानिकहरू


२० भाद्र २०८१, बिहीबार ०९:१५ मा प्रकाशित

भदौं २०, झापा ।। पाकिस्तानको मरुभूमिमा मध्यराततिर वैज्ञानिकहरूको एउटा टोली हिजोआज बिच्छीको खोजीमा निस्किन्छ।

Advertisement

प्रयोगशालामा ल्याइसकेपछि अनुसन्धानकर्ताहरू ती बिच्छीको पुच्छरबाट विष निकाल्छन्। बिच्छीको विषमा निकै उपयोगी यौगिकहरू हुन्छन्।

वैज्ञानिकहरू बिच्छीको विषबाट क्यान्सर र पीडाको उपचार गर्न सकिन्छ कि भनेर अध्ययन गरिरहेका छन्।

तस्करहरूले पनि बिच्छी समात्ने र विष निकाल्ने गरेको पाइन्छ। अवैध बजारमा एक लिटर विषको लाखौँ डलर पर्ने बताइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here