सिक्किम केन्द्रविन्दु बनाएर एकाविहानै भुकम्पले दियो धक्का


२५ श्रावण २०८१, शुक्रबार ०८:०४ मा प्रकाशित

साउन २५, झापा । आज विहान ७ः१२ बजे झापामा भूकम्पको धक्का महसुस गरिएको छ ।

Advertisement

समाचार स्रोतहरुका अनुसार नेपाल, भारत, भूटान, चीन र बंगलादेशसम्म यो भूकम्पको धक्का महसुस गरिएको थियो ।

सिक्किमको सोरेङबाट २ किलोमिटर टाढा यसको केन्द्रविन्दु रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

भूकम्पको तीब्रता ४ दशमलब ३ म्याग्निच्यूट बराबरको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here