प्रधानमन्त्री प्रचण्डले असार २८ मा विश्वासको मत लिने


२२ असार २०८१, शुक्रबार १७:५४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार उनले आगामी २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका हुन् ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here